मधेश प्रदेश प्रमुख र नयाँ मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

प्रदेश मधेस राजनीति सबै

काठमाडौँ । मधेशमा नयाँ मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ । यस्तै मधेश प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

आइतबार अस्वस्थ भएर उपचारका लागि काठमाण्डु हिँडेकी उनलले एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *