सिरहा कारागारमा नाइके विवादले झडप, १३ कैदी घाइते
सिरहा |सिरहा जिल्ला कारागारभित्र ‘नाइके’ तोक्ने विषयलाई लिएर उत्पन्न विवादले आइतबार दिउँसो झडपको रुप लिँदा १३ जना कैदीबन्दी घाइते भएका छन्। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कारागारभित्र आन्तरिक प्रशासन सञ्चालनमा सहयोग गर्ने ‘नाइके’ को चयनमा मतभेद चर्किँदा दुई समूहबीच झडप भएको हो। “नाइके को हुने भन्ने विवादले दुई समूहबीच […]
Continue Reading