खडकमा युवाले आफै चलाए स्थानीय सरकार

सप्तरी – जिल्लाको खडक नगरपालिकाको सभाहलमा चार दिवसीय नमुना नगर युवा संसद अभ्यास कार्यक्रम आज सम्पन्न भयाे ।   नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद् नेपालको समन्वय तथा खडक नगरपालिका नगर कार्यपालिकाको कार्यालय कल्याणपुरको आयोजनामा  चार दिने नमुना नगर युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएकाे छ । नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख अतिथियमा सुरु भएको […]

पढाइ जारी राख्नुहोस्

वसंत पंचमीको महत्व – (प्रसिद्ध ज्योतिष ई बिबेक)

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं ।जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी […]

पढाइ जारी राख्नुहोस्

‘झोलुङ्गे पुलले जोडेको मन

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षका भए । उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थिए तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ । शनिबार त्यही पुल हेर्न आएका ९१ वर्षीय यादव जीवनको उत्तराद्र्धमा कमला नदीमाथि […]

पढाइ जारी राख्नुहोस्

सुनको मूल्य घटेयो

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ […]

पढाइ जारी राख्नुहोस्

सिराहा जिल्लामा सरस्वती पूजाको भव्य तयारी

सिरहा,। सिराहा जिल्लाको सामुदायिक विद्यालयहरू र संस्थागत विद्यालयहरू, क्याम्पसहरु लगाएत टोल बस्तीहरूमा वसन्त पञ्चमीको रौनक देख्न सकिन्छ । विद्याकी देवी सरस्वतीको पूजा आजाका लागि बिधालयहरुमा मूर्ति स्थापना र सरसफाई लगाएतका रंगी विरंगी सजिसजाउ बातावरण देख्न सकिन्छ । वसन्त पञ्चमी ,श्रीपञ्चमी र सरस्वती पूजाको नामले चिनिने यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाईन्थ्यो […]

पढाइ जारी राख्नुहोस्

आज २०८० फागुन १ गते मंगलवारकाे राशिफल

मेष राशिमेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार […]

पढाइ जारी राख्नुहोस्

चालु आर्थिक वर्षको ६ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु। ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु। ३२ करोड ३३ […]

पढाइ जारी राख्नुहोस्

सिरहामा लागुऔषध खैरो ब्राउनसुगर सहित एक युवक पक्राऊ

सिराहा । लागुऔषध खैरो ब्राउनसुगर सहित एक युवक पक्राऊ । प्रहरीले मिर्चैया नगरपालिका २ मलहनियाँबाट स्थानीय १९ वर्षिय विष्णु कुमार साहलाई ४ ग्राम ४३ मिलिग्राम खैरो ब्राउनसुगर सहित सोमबार विहान १२:५० नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय मिर्चैयाले विशेष सूचनाको आधारमा खानतलासी गर्दा साहको साथबाट खैरो ब्राउन सुगरसहित ४ हजार ९ सय नगद, डिजिटल तराजु […]

पढाइ जारी राख्नुहोस्

तराईका १० जिल्लामा एसपी लैजान बिचौलिया सक्रिय

काठमाडौं । बिचौलियाहरू सक्रिय भएपछि नेपाल प्रहरीको एसपीको सरुवा फेरि रोकिएको छ । खासगरी तराईका १० जिल्लामा सरुवाका लागि एसपीबीच मारामार छ । बदनाम एसपीहरू बिचौलियामार्फत आर्थिक चलखेल गरी तराईका जिल्लामा जाने प्रयासमा छन् । गत शुक्रबार सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी भएपनि मुख्य जिल्लामा पठाउने एसपीको नाममा सहमति हुन सकेको छैन । हाल […]

पढाइ जारी राख्नुहोस्

सुनको मूल्य स्थिर,चाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले […]

पढाइ जारी राख्नुहोस्