बहिरा माविका बिधार्थीलाई एनएमबी बैंकको शैक्षिक सामग्री

सिरहा । एनएमबी बैंक शाखा कार्यालय सिरहाले एक कार्यक्रमको आयोजना गर्दै बहिरा माध्यमिक विद्यालय गुलरिया सिरहामा अध्ययनरत छात्र/छात्रालाई स्कुल ब्याग र जुत्ता प्रदान गरेको छ ।बहिरा माध्यमिक विद्यालय गुलरिया सिरहाका अध्यक्ष गंगाराम यादव र एनएमबी बैंकका प्रमुख सरोज कुमार यादवले जुत्ता र ब्याग हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व कार्य अन्तरगत बहिरा माध्यमिक विद्यालयमारत १सय ८ […]

पढाइ जारी राख्नुहोस्

कर्जन्हाले मनाएउत्साहजनक अन्तराष्ट्रिय महिला दिवस

सिरहा, फागुन । जिल्लाको प्रसिद्ध पर्यटकिय स्थल बाबा तालमा कर्जन्हा नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । ‘४५ प्रतिशत बजेट कटौती भएको छ,’कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेलले भने,‘बजेट कटौती भएपनि महिलामैत्री कार्यक्रम बनाउन भरपुर प्रयास गरेका छौं ।’ उनका अनुसार श्रमिक महिलाहरुको समुचित विकासमा सहायता हुने गरी मैनवति, […]

पढाइ जारी राख्नुहोस्

स्काउटको गतिविधि तेज गरिने ः–आयुक्त यादव

सिरहा । नेपाल स्काउट मधेश प्रदेशका नवनियुक्त आयुक्त दिनेश कुमार यादवले मधेश प्रदेशभर स्काउट गतिविधिलाई तेज गरिने बताए । नेपाल स्काउट मधेश प्रदेशको आयुक्तमा नियुक्ति लिँदै त्यस्तो बताएका हुन् ।विभिन्न प्राविधिक कठिनाईले नेपाल स्काउटको गतिविधि सेलाएको औल्याउदै उनले भने,‘आउने केही महिनाभित्र त्यस्ता गतिविधिलाई तेज गतिमा अगाडि बढाउने छु ।’ संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय […]

पढाइ जारी राख्नुहोस्

पहिचान झल्किने मन्दिर निर्माणमा प्रदेश अर्थमन्त्रीको जोड

सिरहा । धार्मिक तथा सामुदायिक पहिचान भल्किने गरि मन्दिर निर्माणमा मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री संजय यादवले जोड दिएका छन् । सिरहाको रामजानकी मन्दिर शिल्यानास कार्यक्रममा बोल्दै त्यस्तो जोड दिएका हुन् ।मन्दिर तथा धर्मशाला निर्माणका लागि प्रक्रियागत कागजातहरु तयार गराएर ल्याउने अर्थमन्त्री यादवले सिरहा नगरपालिका वडा नं.२ का वडाध्यक्ष राकेश यादवलाई आग्रह गरे […]

पढाइ जारी राख्नुहोस्

क्रिकेट प्रतियोगीताको प्रथम पुरस्कार लगडी गदियानीलाई

सिरहा। सिरहा नगरस्तरीय टि-२० क्रिकेट प्रतियोगीता २०७० को फाइनल खेल जित्दै प्रथम पुरस्कार सिरहा नगरपालिका वडा नं.२० गलडि गदियानीले पाएका छन्। सिरहा नगरपालिका वडा नं.२२ हकपारालाई पराजित गर्दै वडा नं.२० लगडि गदियानीले नगद पुरस्कार ३० हजार सहित मेडल पाएको हो। वडा नं.२२ हकपाराले भने दोश्रो पुरस्कार २० हजार नगद सहित मेडल पाएको आयोजकले जनाए। टस […]

पढाइ जारी राख्नुहोस्

हकपारा–लगडी गदियानीक्रिकेट प्रतियोगीताको फाइनलमा

सिरहा । संचालित सिरहा नगरस्तरीय क्रिकेट प्रतियोगीताको फाइनलमा सिरहा नगरपालिका वडा नं.२२ हकपारा र वडा नं.२० लगडि गदियानीको क्रिकेट टिम फाइनलमा पुगेका छन् ।सिरहा नगरपालिका वडा नं.२२ हकपाराले वडा नं.१६ माडरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ भने वडा नंं. २० लगडि गदियानीले वडा नं.३ मखनाहालाई हराउदै फाइनल खेलको यात्रा तय गरेको हो । सिरहाको […]

पढाइ जारी राख्नुहोस्

नमुना युवा संसद खडका नगरपालिकाको नगर प्रमुखमा निरज र उपप्रमुखमा मंजुल निर्वाचित

सप्तरी जिल्लाको खडक नगरपालिकाले संचालन गरेको नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत नमुना खडक नगरपालिकाको नगर प्रमुखमा निरज कुमार साह र उपप्रमुखमा मंजुला कुमारी साह निर्वाचीत भएका छन।खडक नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा पदका लागि भएको निर्वाचनमा नगर प्रमुख पदमा भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्दी रक्की राज चौधरीलाई ९ मतको अन्तरले पराजित गर्दै निरज कुमार […]

पढाइ जारी राख्नुहोस्