बलात्कार आरोपमा पूर्वप्रदेश प्रमुख झा पक्राउ, ५ दिनको म्याद थप
मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार अदालतको आदेशपछि पाँच दिनको म्याद थप गर्दै झालाई हिरासतमा राखिएको छ । उनीविरुद्ध एक युवतीले जाहेरी दिएपछि २५ चैतमा अदालतबाट पक्राउ पुर्जी जारी […]
Continue Reading