पूर्वमन्त्री रामचन्द्र रायको सर्लाहीको रतनपुरमा नृशंस हत्या

चार पटकका सांसद एवम् पूर्वमन्त्री रामचन्द्र रायको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिका वडा नम्बर २ रतनपुरमा हत्या भएको छ । पूर्वमन्त्री यादव सर्लाही सदरमुकाम मलंगवामा बस्दैआएका थिए । गाउँमा मृत्युभोज सकाएर आइतबार रातिविश्रामका लागि पुगेका पूर्वमन्त्री यादवलाई जग्गासम्बन्धी विवाद सुल्झाउन आग्रह गर्न पुगेका अज्ञात तीनजना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको आशंका आफन्तले गरेका छन् […]

पढाइ जारी राख्नुहोस्

किन मनाइन्छ गुरु पूर्णिमा

गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा पर्व हो। त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक। मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव हुने गर्छ। कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा समेत गुरुले उनलाई कस्तो शिक्षा दिन्छन् भन्नेमा निर्भर हुने ठानिन्छ। त्यस्ता गुरु भनेका औपचारिक शिक्षा दिने शिक्षक मात्र नभएर […]

पढाइ जारी राख्नुहोस्

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

महिलाहरूले आफ्नो हातमा हरिया पहेँला चुरा, मेहेन्दी र त्यही अनुसार हरियै रंगको पहिरन लगाएर हिँडेको देखिन्छ । परम्परागत रूपमा साउनलाई भगवान् शिवको महिनाका रूपमा मानिने गरिन्छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा कृपा मिल्ने धार्मिक मान्यता छ । यस महिनामा हिन्दु धर्मावलम्बीहरूले नजिकको शिवालयमा गई भगवान् महादेवलाई जल चढाउने परम्परा […]

पढाइ जारी राख्नुहोस्

प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरमा डाक्टर र कार्यलय सहियाेगीकाे दादागिरी

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकको प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था नाजुक देखिएको छ । गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले निवार्चित हुने वितिकै तामझामका साथ २०७९ साउन १ मा प्रथामिक स्वास्थ्य केन्द्रमै ईमरजेन्सी सेवा शुभारम्भ गरेका थिए । उनले ईमरजेन्सी सेवा सञ्चालनमा ल्याएपछि जनताले अब स्वास्थ्य सेवामा सुधार हुने आश गरेका थिए । तर प्रथामिक स्वास्थ्य केन्द्र र […]

पढाइ जारी राख्नुहोस्

घुमुवा प्रहरीकै सेटिङमा तस्करीको ‘ट्रान्जिट’ बन्यो बेल्ही र भगवानपुर

सप्तरी । नेपाल प्रहरीका घुमुवाको मिलेमतोमा बेल्ही र भगवानपुर तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । जिल्लाका सानाठूला सबै किसिमका नाकाबाट तस्करसँग घुमुवा प्रहरीले लाइन मिलाइ भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् । तस्करहरुसँग असुलीका लागि अस्थाई प्रहरी चाैकी भगवानपुरले, घुमुवा संताेष कुमार साह लाई राखेको छ। त्यसतै ,अस्थाई प्रहरी चाैकी बेल्हीका घुमुवा […]

पढाइ जारी राख्नुहोस्

सिरहा जिल्ला अदालतमा खुल्ल्म खुल्ला घुसको कारोबार

बिनय अजाद,सिरहा —सिरहा जिल्ला अदालतका एक कर्मचारीले एक सेवाग्राहीसँग १५ हजार घुस लिएको भिडियो प्रमाण फेला परेको छ । अदालतमा कार्यरत नायव सुब्बा भुवनेश्वर महतोले सोमबार एक सेवाग्राहीसँग १५ हजार घुस लिएका हुन् । ज्यान मार्ने उद्योग मुद्दामा ७ महिनादेखि अदालत धाइरहेका एक जना सेवाग्राहीसँग नायब सुब्बा महतोले घुस मागेका हुन् । मुद्दामा जोडिएका प्रतिवादी […]

पढाइ जारी राख्नुहोस्

झलनाथ प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वमन्त्री विजयसहित पाँच जनालाई तोकियो कैद

काठमाडौं । विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टचार गरेको आरोपमा ५ जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ । गत असार ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजलाई पेसी तोकेको थियो । विशेषले आज ५ जनालाई कैद तथा […]

पढाइ जारी राख्नुहोस्

Jaspa wants to take revenge on the public opinion in the budget

Janata Samajwadi Party (JSP), Nepal disrupted the Provincial Assembly meeting on Sunday. His demand is that the budget should be revised and the culprits should be punished. On Sunday, the agenda was to discuss the budget for the financial year 2081/082 in the provincial assembly. As soon as the meeting started, Jaspa Nepal MP Rajuprasad […]

पढाइ जारी राख्नुहोस्

कसलाई जोगाउन यो बेचैनी हो सबैले बुझेका छन्: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्। ‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। […]

पढाइ जारी राख्नुहोस्

नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति, देउवा र ओलीद्वारा हस्ताक्षर

काठमाडौँ । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेससभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । दुई दलबिच भएको वार्तामा सहभागी का‌ंग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्नेसहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन्। एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारकोनेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो । यसै गरी निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधनसुझाव समिति बनाउने पनि सहमति बनेको बैठकमा सहभागी नेताले राताेपाटीलाई बताए । यसअघि कांग्रेस र एमाले नेताहरु राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए । नयाँ सरकार बनाउने सहमतिसँगै दुई दलका नेताराष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका थिए ।  एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकारआह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल निवास पुगेको बताइएको छ । यसअघि २०७९ पुस १० मा देउवाले संसद्को पहिलो दलको हैसियतमा संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्ने योजनाबनाएपछि कांग्रेस र एमालेको सत्ता सहकार्यको प्रयासमा ब्रेक लागेको थियो । कांग्रेस पृष्ठभूमिका राष्ट्रपति पौडेललाई विश्वासमालिएर ओलीले सरकारबाट समर्थन फिर्ता लिन चाहेको कांग्रेस नेताहरू बताउँछन् ।

पढाइ जारी राख्नुहोस्