साउन महिनामा बलान नदीमा गाजा बाजा सहित भक्तजनहरूको भीड लागेको छ।
हुलाकी सडकखण्डमा सिरहा र सप्तरीको सिमाना पर्ने बलान नदीमा सावन महिना भक्तजनहरूको भीड लागेको छ । यसैगरी यो सालमा मात्रै हैन बर्षोदेखि प्रत्येक साल साउन महिनामा प्रत्येक सोमबार बिहान ४-५ बजेतिर आसपासका गापा जस्तैः भगवानपुर गा पा नवराजपुर गापा र सप्तरीको बलान विहुल गापाको भक्तजनहरूको भिड लाग्ने गर्दछ। यस महिनामा प्रायजसो सबै उमेर को भक्तजनहरू […]
पढाइ जारी राख्नुहोस्