केही व्यक्ति जाँदैमा पार्टी कमजोर नभएको अब थप ऊर्जाका साथ अगाडि बढ्ने

रामएककाल रामजनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट केही व्यक्ति जाँदैमा आफूहरू कमजोर नभएको बताउँदै अब थप ऊर्जाका साथ अगाडि बढ्ने काम भइरहेको बताए।मधेस प्रदेस सरकारबाट जसपा नेपाल बाहिरिनुपरेको सन्दर्भमा उनले केही राजनीतिक घटनाक्रमका कारण यस्तो स्थिति सिर्जना भएको जिकिर गरे। जेठ २८ देखि सुरू हुन लागेको महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस मञ्च नेपालले […]

पढाइ जारी राख्नुहोस्

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि […]

पढाइ जारी राख्नुहोस्

डेनमार्कका प्रधानमन्त्रीमाथि सडकमै कुटपिट

डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ । उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ । आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयका अनुसार शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार […]

पढाइ जारी राख्नुहोस्

मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो सरकार !

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मतमात्र आयो । उनको विपक्षमा ५३ सांसदले मत गरे । आजको बैठकमा १०३ सांसद उपस्थित थिए । जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत […]

पढाइ जारी राख्नुहोस्

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

जनकपुरधाम । भारतीय सहयोगमै भएपनि जनकपुरमा नौ दशक अघि नै रेल सञ्चालन भइसकेको थियो । कोइला बालेर उत्पन्न हुने तापबाट सञ्चालन हुने त्यसबेलाको रेलको इन्जिन र बोगीहरु थन्क्याएर यतिबेला आधुनिक उपकरण जडित रेल चलाइँदैछ । तत्कालिन समयमा भारतमा शासन गरिरहेको अंग्रेज र नेपालको राणा शासकबीच नेपालबाट भारतका लागि सखुवाको काठ ढुवानी गर्न सञ्चालन गरिएको उक्त रेल […]

पढाइ जारी राख्नुहोस्

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

इनरुवा (सुनसरी) । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]

पढाइ जारी राख्नुहोस्

कास्कीमा हावाहुरीले १४ घरमा क्षति

कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । जेठ १७ गते साँझतिर हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीले मानवीय र चौपाया क्षति भने भएको छैन । कास्की प्रहरीका अनुसार रुपा गाउँपालिका वडा नम्बर १ च्यार्पे बस्ने नरमाया गुरुङ, रुपा गा.पा. वडा नं. २ छापडाँडा बस्ने सोम […]

पढाइ जारी राख्नुहोस्

यो साता प्रतितोला ५ हजार ३०० ले बढ्यो सुनको मूल्य

यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ थियो । यस्तै तेजबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० […]

पढाइ जारी राख्नुहोस्

भारतमा आज अन्तिम चरणको मतदानः मोदी उम्मेवार बनेको वाराणसीमा यस्तो छ माहोल

एजेन्सी । भारतमा आज लोकसभा निर्वाचनअन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । आज ७ राज्य र एक केन्द्रशासित प्रदेशको ५७ सिटमा मतदान भएको हो । आज वाराणसी सिटमा पनि निर्वाचन भइरहेको छ, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । मोदीको क्षेत्रको माहोल हेर्दा फेरी चुनाव जित्ने आकलन गरिएको छ । यस्तै, […]

पढाइ जारी राख्नुहोस्

मधेशका मुख्यमन्त्री जनमतका महेश यादव बन्दै !

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जनमत पार्टीका महेश यादव लगभग निश्चित भएको छ । हिजो मात्रै जनमतलाई मधेशको नेतृत्व दिनेमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमत भएको हो । तीनै दलबीच नयाँ सरकार गठन गर्नेबारे लिखित सहमती नै भएको छ । सहमती पत्रमा नेकपा एस र लोसपा पनि सहयोग गर्ने उल्लेख छ । तर यी […]

पढाइ जारी राख्नुहोस्