वडा अध्यक्ष नकआउट फुटवल प्रतियोगिता गोलबजारमा १४ गते बाट सुरू

सिरहा | सिरहाको गोलबजारमा वडा अध्यक्ष नकआउट फुटवल प्रतियोगिता १४ गते बाट सुरु हुने भएको छ । गोलबजार नगरपालिका वडा न-६ डोहटियामा रहेको मैनाबती खेल मैदानमा खेल हुन लागेको हो । रास्ट्रको लागि खेलकुद स्वास्थयको लागि खेलकुद नाराका साथ आयोजना गरेको वडा अध्यक्ष नकआउट फुटवल प्रतियोगितामा जम्मा १० वटा टिम सहभागी हुने वडा न-६ का […]

पढाइ जारी राख्नुहोस्

मिर्चैयाको सरकारी अस्पतालमा चिकित्सकको लापरवाहिले सुत्केरी महिलाको मृत्यु

सिरहा। मिर्चैया सरकारी अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्का साहले अस्पतालको लापरबाहीले अकालमै ज्यान गुमाएको आफन्तको भनाइ छ । परिवारजनले ब्यथा भएपछि बुधबार साँझ उनलाई अस्पताल लगेका थिए । अस्पताल लगिएपछि बिहीबार बिहान ५:४५ बजे सुत्केरी पनि भयो । अल्काले छोराको जन्म […]

पढाइ जारी राख्नुहोस्

स्वमूल्यांकनमा अर्नमा गाउँपालिका सर्वाेत्कृष्ट

बद्री नारायण यादव सिराहा माघ। आर्थिक वर्ष २०७९÷०८० का लागि स्थानीय तहको कार्य सम्पादनमा सिरहाको अर्नमा गाउँपालिका सर्वोत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत स्वमूल्यांकन प्रणाली (लिजा) मा १०० पूर्णङ्क मध्ये ९५.५ अंक ल्याएर सर्वाेत्कृष्ट स्थान हाँसिल गरेको छ भने औरही गाउँपालिकाले ९३.५ अंक प्राप्त गरेर दोश्रो भएको […]

पढाइ जारी राख्नुहोस्

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम : साइकल खरिदमा भ्रष्टाचार भएको ठहर

काठमाडौं- मधेस प्रदेसका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सञ्चालन गरेको ‘बेटी बचाउ, बेटी बढाउ’ कार्यक्रमअन्तर्गतको साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ। छात्रालाई लक्षित गरी तत्कालीन सरकारले छात्रालाई लक्षित गरी सुरु गरेको कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको विशेषले ठहर गरेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु […]

पढाइ जारी राख्नुहोस्

सिरहा : डिएसपी दहालले तस्करीको लाईन खोलेसँगै प्याज र कपडाको बढ्यो तस्रकी

सिरहा । सिरहाको माडरका सशस्त्र प्रहरीका डीएसपी राजु दाहालले तस्करीको लाईन खोलेको श्रोतले बताएको छ । सो सँगै नाका भएर फेरी प्याज र कपडाको तस्करी बढेको छ । सशस्त्र प्रहरी नायब उपरिक्षक दाहालले तस्करी गराए बापत तस्करबाट मोटो रकम लिने गरेको स्रोतको दावी छ । श्रोतका अनुसार माडर नाकाबाट तस्करी भईरहेको बताइएको छ । माडर […]

पढाइ जारी राख्नुहोस्

मधेश बन्द गराउँदै हिड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ

काठमाडौं । आम जनता पार्टीले घोषणा गरेको मधेस बन्द कार्यक्रम अन्तर्गत बन्द गराउन हिंडेका दर्जनौ नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बन्द गराउँदै हिंड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता–कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिहीबारबिहानैदेखि आजपाका नेता कार्यकर्ताले जनकपुरलगायतका स्थानमा यातायात […]

पढाइ जारी राख्नुहोस्

जाडोमा मुटुको सुरक्षा किन र कसरी?

डा. ओममूर्ति अनिलकाठमाडौँ । जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भन्ने जिज्ञासा उठ्नु स्वाभाविक नै हो । जाडोमा उच्च रक्तचापको बिरामीको सङ्ख्या पनि निकै बढेको पाइन्छ । पहिलेदेखि रक्तचाप नियन्त्रणमा नरहेका बिरामीमा जाडोको […]

पढाइ जारी राख्नुहोस्

रूपनी गाउँपालिका स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा

सप्तरी। स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रूपनी गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध मुद्दा दायर भएको छ। अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्‍थित विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद […]

पढाइ जारी राख्नुहोस्

नगरपालिकामा सुशानको व्यबस्थापन प्रमुख प्रशासकिय अधिकृत केसि आउने लगतै

सिरहा माघ | सिरहाको गोलबजार नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारिको रुपमा गोलबजार नगरपालिकामा श्रीधर केसि हाजिर भए लगतै पालिकाका विभिन्न पक्षहरुमा सुधार उन्मुक्त अव्स्था सृजना भएको छ। कर्मचारिको क्षमता र कार्यदक्षताको अधारमा कार्यरत कर्मचारी बाट शाखाका जिमेवारिहरुमा हेरफेर गरेका छ्न।नगरपालिकाका कर्मचारीहरु लाई आफ्नो कार्य शैलिमा गती ल्याउन र जन्ताको सेवा प्रवाहमा चुसतदुर्स्त सम्पादन गर्न निर्देशन […]

पढाइ जारी राख्नुहोस्

गोलबजारमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

सिरहा । राष्ट्रिय वाणिज्य बैंकले सिरहाको गोलबजारमा नयाँ शाखा कार्यालय समुद्घाटन गरेको छ । गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठले बुधबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । बैंकको २७२औं शाखाका रूपमा गत जेठ ३१ गतेबाट नै गोलबजारमा कार्यालय स्थापना भएपनि उद्घाटन भने ५९औं वार्षिकोत्सबको अवसर पारेर गरिएको शाखा प्रबन्धक दीपनारायण मण्डलले बताए । शाखाको […]

पढाइ जारी राख्नुहोस्