पहिचान झल्किने मन्दिर निर्माणमा प्रदेश अर्थमन्त्रीको जोड

सिरहा । धार्मिक तथा सामुदायिक पहिचान भल्किने गरि मन्दिर निर्माणमा मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री संजय यादवले जोड दिएका छन् । सिरहाको रामजानकी मन्दिर शिल्यानास कार्यक्रममा बोल्दै त्यस्तो जोड दिएका हुन् ।मन्दिर तथा धर्मशाला निर्माणका लागि प्रक्रियागत कागजातहरु तयार गराएर ल्याउने अर्थमन्त्री यादवले सिरहा नगरपालिका वडा नं.२ का वडाध्यक्ष राकेश यादवलाई आग्रह गरे […]

पढाइ जारी राख्नुहोस्

निस्सा प्रमाण पत्र वितरण गर्ने सिरहा नपाको पहिलो वडा

सिरहा । सुकुम्बासी तथा अव्यवस्थित बमोवासलाई लक्षित गरेर सिरहा नगरपालिका वडा नं.१ ले पालिकाभरीमै जग्गाको निस्सा प्रमाण पत्र वितरण गर्ने पहिलो भएको छ । १ नं.वडा कार्यालयले राष्ट्रिय भुमि आयोजसँग समन्वय गरी एक कार्यक्रमको आयोजना गरी जग्गाको निस्सा प्रमाण पत्र वितरण गरेको हो । सिरहा नगरपालिकाका नगरप्रमुख डा नविन यादव, प्रमुख प्रशासकिय अधिकृत बलिराम यादव, […]

पढाइ जारी राख्नुहोस्

सिरहामा लागुऔषध खैरो हिरोईन सहित तीन जना युवा प्रकाउ

सिरहाको सिरहा नगरपालिका १७ काली चौक स्थित लागुऔषध खैरो हिरोईन सहित तीन जना युवा प्रकाउ परेका छन् ।प्रकाउ पर्नेमा मिर्चैया नगरपालिका ११ सियापुरका २२ बर्षीय सुरेन्द्र कुमार महरा सोही नगरपालिका ९ ढोरनाका २२ बर्षीय अरबिन्द्र मण्डल र मिर्चैयाकै २३ वर्षीय अनिल मण्डल रहेका छन्। ईलाका प्रहरी कार्यालय माडर सिरहाका प्रहरी बरिष्ट नायव निरिक्षक संजय तामाङको […]

पढाइ जारी राख्नुहोस्

स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरे

काठमाडौं / काठमाडौंको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले […]

पढाइ जारी राख्नुहोस्

आज मिति २०८० साल फागुन ,९ गते, वुधवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) […]

पढाइ जारी राख्नुहोस्

आज मिति २०८० साल फागुन ,८ गते, मंगलवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) झुठा आरोप लाग्नसक्छ। […]

पढाइ जारी राख्नुहोस्

चितवनबाट ५४२ केजी गाँजासहित दुईजना पक्राउ

चितवन । चितवन प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको झुरझुरेबाट ३० वटा पोकामा राखेर लुकाइएको गाँजा बरामद गरिएको हो । राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको गाँजा इलाका प्रहरी […]

पढाइ जारी राख्नुहोस्

जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखमा सन्तोष आचार्य हाजिर

सिराहा – जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखमा सन्तोष आचार्य हाजिर भएका छन्। प्रहरी उपरीक्षक टेकु नन्द लिम्बू कार्यालयबाट बिदा भएको दस दिन पछि आचार्यले सोमवार जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखमा पदभार ग्रहण गरेका हुन्। आचार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय सिराहाको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन्। जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रहरी नायव […]

पढाइ जारी राख्नुहोस्

आज मिति २०८० साल फागुन ७ गते, सोमवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बृष (इ, […]

पढाइ जारी राख्नुहोस्

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको अफर, यस्ता छन अफर

नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ।सो अफर फागुन ६ गतेदेखि फागुन १२ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ। सो अफर अनुसार टेलिकमले देशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरूको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ।जस अनुसार साविक […]

पढाइ जारी राख्नुहोस्