मधेशी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेशी युवालाई एक व्यक्तिले आफू प्रहरीको डीएसपी भएको भन्दै गालीगलोज गरेका थिए । दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् । वीरगञ्जका अंकित गुप्ताले […]

पढाइ जारी राख्नुहोस्

रौतहटमा मूर्ति सेलाउने विषयमा झडप, कर्फ्यू जारी

रौतहट– रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो। झडपमा केही स्थानीय घाइते भएका छन्। अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति […]

पढाइ जारी राख्नुहोस्

हिन्दूको कलश यात्रामा मुस्लिम समुदाय द्वारा आक्रमण झडप नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर

महोत्तरी| महोत्तरीको सम्सी गाउँपालिका २ परसा देवाडमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । झडपमा तीनजना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन महोत्तरी प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । सम्सी गाउँपालिका १ परसा देवाडमा महावीर झण्डा मेलाको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । […]

पढाइ जारी राख्नुहोस्

कतारमा रहेका नेपाली श्रमिकका समस्याबारे संसदमा आवाज उठाउँछु : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले खाडी मुलुक कतारमा रहेका नेपाली कामदारले भोग्दै आएको श्रमसँग सम्बन्धित समस्यालाई संसदमा उठाउने बताएका छन् । गैरआवासीय मधेशी संघ (एनआरएमए) ले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन कतार पुगेका डा. राउतले कतारमा कार्यरत नेपाली श्रमिक बस्दै आएको विभिन्न क्याम्पको अनुगमन निरीक्षण गरी समस्याको टिपोट पनि गरे। कतारमा कार्यरत नेपाली […]

पढाइ जारी राख्नुहोस्

दश बुदै घोषना पत्र जारि गर्दै खडकमा नगरस्तरीय युवा सम्मेलन सम्पन्न

सप्तरी| “समृद्ध नेपालका लागी स्वास्थ्य , कर्मठ र उद्यमी युवा ” भन्ने नाराका साथ  युवामैत्री खडक नगरपालिका निर्माणको लागि दश बुदै घोषना पत्र जारि गर्दै शुक्रबार सप्तरीको खडक नगरपालिकामा आयोजित नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको  छ  ।  युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद सानोठिमीको सम्नवय तथा खडक नगरपालिकाको आयोजनमा खडक  नगरपालिकाकाे सभाहलमा नगरस्तरीय युवा सम्मेलन सम्पन्न […]

पढाइ जारी राख्नुहोस्

आज मिति २०८० साल फागुन ५ गते,शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, […]

पढाइ जारी राख्नुहोस्

मिर्चैयाबाट ब्राउन सुगरसहित एक युवक फक्राउ

सिरहा। सिरहा प्रहरीले प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित मिर्चैयाबाट एक युवकलाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको प्रहरीले मिर्चैया नगरपालिका ६ एकताटोलबाट स्थानीय ३४ वर्षिय सत्रुधन ठाकुरलाई आफ्नै घरअगाडीबाट गिलो अवस्थामा रहेको १५ ग्राम प्रतिवन्धित लागु पदार्थसहित नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको वरिष्ट हवल्दार रामेश्वर खंगको कमाण्डमा खटिएको टोलिले आफ्नै घरअगाडी बसिरहेको अवस्थामा शंका […]

पढाइ जारी राख्नुहोस्

अयोध्याको राम मन्दिर बमले उडाउने धम्की

भारतको उत्तरप्रदेशस्थित धार्मिक नगरी अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्कीपूर्ण चिठ्ठी आएको छ । प्रहरीले सितापुर रोडस्थित पाल रेस्टोरेन्ट नजिकै यो चिठ्ठी फेला पारेको हो । चिठ्ठीमा दुई जनाको नाम र एक युवतीको मोबाइल नम्बर लेखिएको छ । यस मामिलामा यूपीको बिकेटी प्रहरी थानामा अज्ञात मानिसहरुविरुद्ध उजुरी दर्ता गरिएको छ […]

पढाइ जारी राख्नुहोस्

सर्लाहीमा तीन घुमुवाको रजगज, तस्करी गराउँदै असुली धन्दा चलाउँदै

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालका हालै भएको सरुवा र नयाँ प्रहरी प्रमुख नआइसकेको अवस्थामा लामो समयदेखि साँढे बनेर रजगज गरेका घुमुवाले विभिन्न नाकालाई तस्करीको अखडा बनाएका छन् । जिल्ला एसपीका घुमुवा प्रहरी रकम असुलीमा लागेपछि सर्लाहीका सीमावर्ती नाकाहरू अहिले तस्करीको अखडा बनेको छ । जिल्लाको त्रिभुवननगर नाकासहित विभिन्न नाकाबाट प्रहरीको […]

पढाइ जारी राख्नुहोस्

क्रिकेट प्रतियोगीताको प्रथम पुरस्कार लगडी गदियानीलाई

सिरहा। सिरहा नगरस्तरीय टि-२० क्रिकेट प्रतियोगीता २०७० को फाइनल खेल जित्दै प्रथम पुरस्कार सिरहा नगरपालिका वडा नं.२० गलडि गदियानीले पाएका छन्। सिरहा नगरपालिका वडा नं.२२ हकपारालाई पराजित गर्दै वडा नं.२० लगडि गदियानीले नगद पुरस्कार ३० हजार सहित मेडल पाएको हो। वडा नं.२२ हकपाराले भने दोश्रो पुरस्कार २० हजार नगद सहित मेडल पाएको आयोजकले जनाए। टस […]

पढाइ जारी राख्नुहोस्