काठमाडौंको माइतीघरमा डिप बोरिङ समस्याको समाधान होइन भन्दै युवाहरूको प्रदर्शन

काठमाडौं । सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै मधेशका युवाहरु […]

Continue Reading

गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गर्नुको यस्तो छ कारण

काठमाडौँ । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गर्यो । महाराजगञ्ज र ठमेलबाट चक्रे मिलनसहित ४७ जना गण्डालाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार चक्रे मिलन आफ्नो जन्मदिन धुमधामका साथ मनाइरहेका थिए । चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो […]

Continue Reading

अध्यक्ष सोहिन्द्र यादवको खोक्रो प्रतिबद्धता सिराहा प्रादेशिक अस्पतालमा रगत छैन

सिराहा, साउन १६।सिराहा प्रादेशिक अस्पतालले रेडक्रस सोसाइटीसँग ब्लड बैंक सञ्चालन गर्ने भन्दै एक वर्षअघि जिम्मा लिएको भवन अझैसम्म प्रयोगविहीन अवस्थामा छ। न त भवनको मर्मत गरिएको छ, न त ब्लड बैंक नै सञ्चालनमा आएको छ। जीर्ण भवन र प्रशासनको उदासीनताले जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ। अस्पतालका अध्यक्ष शोहिन्द्र यादवले सार्वजनिक रूपमा छिट्टै ब्लड बैंक सञ्चालन […]

Continue Reading

काठमाडौंको पानीमा सङ्क्रमणको जोखिम उच्च

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। बर्खाको समयमा जताततै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्न सक्ने भन्दै महानगरले उपभोक्तालाई उमालेर मात्र पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो। महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम […]

Continue Reading

सिरहा देखि काठमाडौंसम्मको पैदल यात्रा श्रद्धा, साहस र समर्पणको अनुपम उदाहरण

काठमाडौं, ११ साउन।सिरहा जिल्लाबाट आरम्भ गरिएको एक दुर्लभ र भावनात्मक धार्मिक यात्रा आज सम्पन्न भएको छ। शिवभक्तिमा समर्पित तीन श्रद्धालु राम जस यादव, सन्तोष कुमार यादव र अरुण कुमार यादव ले करिब आठ दिनको निरन्तर पैदल यात्रा पूरा गर्दै आज काठमाडौंको गौशाला आइपुगेका छन्। उनीहरूको यात्राको उद्देश्य अत्यन्त पवित्र रह्यो भगवान पशुपतिनाथलाई जल अर्पण गर्नु। […]

Continue Reading

सीरहा सीमाबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ, गोली प्रहारपछि नियन्त्रणमा

सिरहा, साउन १० – भारतबाट नेपालतर्फ लागूऔषध बोकेर आउँदै गरेका एक भारतीय नागरिकलाई सिरहाको नवराजपुर गाउँपालिकामा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। सुराकीका आधारमा लागूऔषध ओसारपसार भइरहेकाे सूचना पाएपछि ईलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोली नवराजपुर–४ मा प्वाइन्ट बनाएर बसिरहेको थियो। दिउँसो करिब […]

Continue Reading

सिरहा कारागारमा नाइके विवादले झडप, १३ कैदी घाइते

सिरहा |सिरहा जिल्ला कारागारभित्र ‘नाइके’ तोक्ने विषयलाई लिएर उत्पन्न विवादले आइतबार दिउँसो झडपको रुप लिँदा १३ जना कैदीबन्दी घाइते भएका छन्। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कारागारभित्र आन्तरिक प्रशासन सञ्चालनमा सहयोग गर्ने ‘नाइके’ को चयनमा मतभेद चर्किँदा दुई समूहबीच झडप भएको हो। “नाइके को हुने भन्ने विवादले दुई समूहबीच […]

Continue Reading

मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा. मोहन यादव, अरब संसद् अध्‍यक्ष र रिजवान आलमबीच त्रिपक्षीय भेटवार्ता

भारत–गल्फ सम्बन्ध सुदृढ पार्न उच्चस्तरीय पहल काठमाडौं, साउन ४ — दुबईमा हालै सम्पन्न एक ऐतिहासिक त्रिपक्षीय बैठकमा भारतको मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा. मोहन यादव, HRH Prince Salman Bin Faisal Al Saud Investment LLC का संस्थापक तथा प्रबन्ध निर्देशक रिजवान आलम, र अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल यमाहीबीच विशेष भेटवार्ता सम्पन्न भएको छ। यो […]

Continue Reading

बलात्कार आरोपमा पूर्वप्रदेश प्रमुख झा पक्राउ, ५ दिनको म्याद थप

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार अदालतको आदेशपछि पाँच दिनको म्याद थप गर्दै झालाई हिरासतमा राखिएको छ । उनीविरुद्ध एक युवतीले जाहेरी दिएपछि २५ चैतमा अदालतबाट पक्राउ पुर्जी जारी […]

Continue Reading

डेंगुको जोखिम उच्च: चितवनमा ३८८९ जनामा संक्रमण पुष्टि

चितवन । जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेंगु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला […]

Continue Reading