सिरहामा दुई थान भरुवा बन्दुक बरामद

सिरहा । सिरहा प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको गोलबजार नगपालिका–१० कमलदह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो । बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीलाई देखेर बन्दुक फाली भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिएको छ […]

पढाइ जारी राख्नुहोस्

६ करोडको मेसिनलाई १० करोडमा सेटिङ ?

यो मधेश हो, यहाँ सक्नेले ‘तालुखुइले’लाई पनि ‘काइँयो’ बेच्न सक्छ भनेजस्तै एकपछि अर्को काण्डमा मधेश प्रदेश सरकारका मन्त्रीहरु मुछिनु नौलो होइन । कतिखेर पद जाने हो भन्ने चिन्ताले ग्रस्त सबै मन्त्रीहरु पाएको बेला कुस्त कमाउ धन्दामा लागिरहेको प्रमाण धमाधम आइरहेको छ । यसैको पछिल्लो उदाहरण बनेका छन् सर्लाहीमा अस्पताल बनाउने प्रकरण उचालेर सर्वसाधारणको ज्यान जाने […]

पढाइ जारी राख्नुहोस्

मिर्चैयामा राजनीतिको आवरणमा अपराध, जसले गिज्याउँदैछ कानुन

सिरहा । माघ २८ गते, आइतबार, दिउँसो १२ बजे । कार्यालयमा खचाखच सेवाग्रही, कर्मचारी भने उनीहरुका काम गर्दै ब्यस्त । त्यतिकैमा मिर्चैया नगरपालिकाको कार्यालय अगाडि एउटा समूह प्रदर्शन गर्दै आउँछ । यस विषयमा सूचना पाएलगत्तै सुरक्षा बन्दोबस्तीका हिसाबले प्रहरी पहिल्यै त्यहाँ पुगिसकेको हुन्छ । कार्यालय अगाडि प्रहरी देखेपछि त्यो समूह एकछिन रोकिन्छ । तर, केही […]

पढाइ जारी राख्नुहोस्

सिरहामा सूर्तिजन्य पदार्थ विक्री वितरण प्रतिबन्ध गर्ने निर्णय

सिरहा– भयाभय रुपमा बढी रहेको आत्महत्याको घटना र कुलतमा फसिरहेका बालबालिका तथा युवालाई बचाउन सिरहा नगरपालिकामा बिषालु औषधी र सूर्तिजन्य पदार्थ विक्री वितरण पालिका भित्र नगर्न-नगराउन कार्यापालिकाले निर्णय गरी प्रतिवन्ध गरिएकाे छ । अबदेखि नगरपालिका भित्र रहेको पसलहरुमा पान मसाला, गुटका, पानपराग, रजनिगन्धा, राज निवास, चुरोट, सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न पाउने छैनन् । यदि […]

पढाइ जारी राख्नुहोस्

आज मिति २०८० साल फागुन ,११ गते, शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । […]

पढाइ जारी राख्नुहोस्

फाल्गुन १२ गते झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउने

सिरहा । धनुषा–सिरहा जोड्ने कमला नदीमा बनेको नेपालकै दोस्रो ठूलो झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएका छन् । फाल्गुन १२ गते झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन् । करिब १५ सय मिटर लम्बाइ भएको झोलुङ्गे पुल साढे २५ करोडको लागतमा निर्माण भएको छ । उक्त पुल सिरहा नगरपालिका […]

पढाइ जारी राख्नुहोस्

झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपलिका-५ भद्रपुर रोड स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय राज राजबंशी रहेका छन् । बुधबार दिउँसो पौने २ बजे इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ३३० मिलिग्राम सहित पक्राउ गरेको थियो । […]

पढाइ जारी राख्नुहोस्

एक युवक लागुऔषध सहित पक्राऊ

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका-४ ठाडि चौकबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २१ बस्ने २३ वर्षीय सोनु कुमार साह रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी ठाडिबाट प्र.ब.ना.नि सजेन्द्र पोखरेलको कमाण्डमा खटिएको गस्ति टोलिले भगवानपुर गाउँपालिका-४ ठाडि चोक स्थित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको […]

पढाइ जारी राख्नुहोस्

आज मिति २०८० साल फागुन ,१० गते, बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज समय शुभ छ । पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ […]

पढाइ जारी राख्नुहोस्

स्काउटको गतिविधि तेज गरिने ः–आयुक्त यादव

सिरहा । नेपाल स्काउट मधेश प्रदेशका नवनियुक्त आयुक्त दिनेश कुमार यादवले मधेश प्रदेशभर स्काउट गतिविधिलाई तेज गरिने बताए । नेपाल स्काउट मधेश प्रदेशको आयुक्तमा नियुक्ति लिँदै त्यस्तो बताएका हुन् ।विभिन्न प्राविधिक कठिनाईले नेपाल स्काउटको गतिविधि सेलाएको औल्याउदै उनले भने,‘आउने केही महिनाभित्र त्यस्ता गतिविधिलाई तेज गतिमा अगाडि बढाउने छु ।’ संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय […]

पढाइ जारी राख्नुहोस्